ऑबुखैरेनीको सत्रसयमा तीन घरमा चोरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीको सत्रसयमा तीन घरमा चोरी

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०८१, आईतवार

    दमौली । ऑबुखैरेनी गाउँपालिका-१ सत्रसय र मित्रता टोलका तीन घरमा शनिबार राति चोरी भएको छ। स्थानीय रामकृष्ण परियार, देविन्द्र श्रेष्ठ र सन्जय अधिकारीको घरमा चोरी भएको हो ।

    वडा सदस्य कुमार मगरका अनुसार चोरीको विवरण आउन बॉकी छ भने चोरीमा संलग्नको पहिचान खुलेको छैन ।