नेविसंघद्वारा ऑबुखैरेनी क्याम्पसमा स्वास्थ्य सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    नेविसंघद्वारा ऑबुखैरेनी क्याम्पसमा स्वास्थ्य सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०८१, आईतवार

    दमौली, १७ चैत । नेपाल विद्यार्थी सङ्घ तनहुँले आबुखैरेनी क्याम्पसमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

    सङ्घले क्याम्पसलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो। विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दै सामग्री हस्तान्तरण गरिएको नेविसंघका केन्द्रीय सदस्य सुनिल मिश्रले जानकारी दिए ।