दुर्गा प्रसाईं भारतमा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुर्गा प्रसाईं भारतमा पक्राउ

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८१, बिहीबार

     काठमाडौं, २८ चैत। गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् ।

    उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।