घरेलु तथा साना उद्योग महिला उद्यमी तनहुँकाे अध्यक्षमा गाैली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घरेलु तथा साना उद्योग महिला उद्यमी तनहुँकाे अध्यक्षमा गाैली

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०८१, शनिबार

    दमाैली, ३० चैत । नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति जिल्ला कार्य समिति तनहुँकाे अध्यक्षमा कल्पना गाैली निर्वाचित भएकी छन् । समितिकाे शनिबार दमाैलीमा सम्पन्न २२ औ अधिवेशनले गाैलीकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेकाे हाे।

    समितिकाे उपाध्यक्षमा धनमाया पाैडेल, सचिवमा सिर्जना सिग्देल र काेषाध्यक्षमा लक्ष्मी पाैडेल निर्वाचित भएका छन् । सदस्यहरूमा धनमाया राना, खिरमति मगर, कल्पना थापा, अनुपम कला न्याैपाने, सीता खनाल, साेममाया गुरूङ, सुमित्रा राेका, राज्यवती पाैडेल र थममाया आले चयन भएका छन्।

    May be an image of 1 person and text that says 'No4 वर्ष नया २०८२ को अवसरमा सम्पूर्ण जिल्लावासीहरमा सुख, शान्ति, समृद्धको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु| शेषराज श्रेष्ठ प्रोपाइटर सिटी मोवाइल हाडस, व्यास २, दमौली'

    अध्यक्ष गाैलीले महिला उद्यमी समितिले सञ्चालन गरेकाे व्यास काेशेली घरकाे व्यवस्थापन र महिला उद्यमशीलताकाे प्रवर्द्धनका लागि नयाँ र बृहत कार्यक्रमहरू गर्ने प्रतिवद्वता व्यक्त गरिन्।

    May be an image of ‎1 person and ‎text that says '‎नयाँ वर्ष خأج को अवसरमा सम्पूर्ण जिल्लावासीहंरुमा सुख, शानित, समृद्धको हार्दिक मगलमय शुभकामना व्यक्त गर्दछु। महम्मद सलिम मियाँ प्रोपाइटर सलिम फर्निचर, व्यास २, दमोली‎'‎‎

    नवनिर्वाचित समितिलाई व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, नेपाल घरेलु तथा साना उद्योग महासंघ, गण्डकी प्रदेशका महासचिव महाप्रसाद सुवेदी, महासंघ तनहुँ शाखाका संस्थापक अध्यक्ष मछिन्द्रा देवी श्रेष्ठ, महिला उद्यमी समिति तनहुँका संस्थापक अध्यक्ष सावित्री श्रेष्ठ, उद्योग तथा पर्यटन कार्यालय दमाैलीका प्रमुख दुर्गाराज सुवेदी, निर्वाचन समिति संयाेजक अधिवक्ता ईन्द्र कुमारी थापा लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

    May be an image of 1 person and text that says 'नेपाली नयाँ वर्ष २०८२-को को २०८२ अवसरमा सम्पूर्ण जिल्लावांसीहरमा सुख, शानत समृद्धिको हार्दिक ာင်မ मगलमय शुभकामना व्यक्त गर्दछु। कविराज श्रेष्ठ कोषाध्यक्ष जिल्ला खेलकुद विकास समिति तनहूँ'
    May be an image of ‎1 person and ‎text that says '‎नयाँ वर्ष २०८२ को अवसरमा सम्पूर्ण जिल्लावासीहरमा सुख, शान्त, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दक्ु। trl भूपाल आले प्रोपाइटर भूपाल हारडवेयर, व्यास ,ل, दमौली‎'‎‎