३११ इन्सपेक्टरकाे सरुवा, को-कहाँ ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ३११ इन्सपेक्टरकाे सरुवा, को-कहाँ ?

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८२, बिहीबार

    काठमाडाै, १० वैशाख । नेपाल प्रहरीका ३ सय ११ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकसाथ सरुवा भएका छन् । प्रहरी महानिरीक्षक दिपक थापाले बुधबार तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी उनीहरुको सरुवा गरेका हुन्।

    सरुवा हुनेहरुमा अनिता महत, अनिलकुमार बैठा, अनिल श्रेष्ठ, अनिष खड्का, अनु लामा, अनुप अधिकारी, अस्मीता कपाली, इश्वर कार्काी लगाायत रहेका छन् ।

    police_saruwa