आँपपिपल अस्पतालमा सेवा विस्तारलाई प्राथमिकता : मुख्यमन्त्री पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    आँपपिपल अस्पतालमा सेवा विस्तारलाई प्राथमिकता : मुख्यमन्त्री पाण्डे

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८२, बिहीबार

    पाेखरा, ११ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आँपपिपल अस्पतालमा सेवा विस्तारलाई प्रदेश सरकारले प्राथमिकता दिने बताएका छन् । गण्डकी प्रदेश सरकारले ५० शैयामा स्तरोन्नति गरेको आँपपिपल अस्पतालको सेवा विस्तारको बिहीबार शुभारम्भ गर्दै उनले प्रदेश सरकार नागरिकको स्वास्थ्य प्रती संवेदनशील रहेको बताए।

    साथै उनले विशेषज्ञ सेवा निरन्तर दिने गरि सरकारले आँपपिपल अस्पताल संचालन गर्ने बताए ।