सरकार ढल्छ भन्ने हल्लाको पछाडि नजानुस्, मिसन ०८४ मा लाग्नुस्ः ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकार ढल्छ भन्ने हल्लाको पछाडि नजानुस्, मिसन ०८४ मा लाग्नुस्ः ओली

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०८२, शनिबार

    काठमाडौ, १३ वैशाख । प्रधानमन्त्री केपी ओलीले पार्टीका सांसदहरुलाई सरकार ढल्दैछ भनेर चलाएको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

    एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट ओर्लिनेबित्तिकै सरकार ढल्दैछ भनेर भ्रम फिजाइएको बताए ।