पाेखरा आसपास भूकम्पकाे धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पाेखरा आसपास भूकम्पकाे धक्का

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८२, मंगलवार

    दमाैली, ६ जेठ । नेपालमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्को धक्का पोखरा आसपासमा भएको थियो।

    पाेखराकाे शिशुवा केन्द्र भएर दिउँसाे १ बजेर ५९ मिनेटमा ४.७ रेक्टरकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।