राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८२, मंगलवार

    काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर पाएको छ ।

    मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा विश्वनाथ पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्यौल पनि रोकिएको छ ।

    साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ ।