सात मतको अन्तरमा अनेरास्ववियुको अध्यक्षमा डा. कडरिया निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सात मतको अन्तरमा अनेरास्ववियुको अध्यक्षमा डा. कडरिया निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८२, शुक्रबार

    काठमाडौ, ३० जेठ । अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।

    प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए ।

    १५५१ मतदाता रहेको अखिलमा १४५० मत खसेको थियो ।