राष्ट्रिय स्वतन्त्र पार्टी भिमाद-५ मा गैह्रे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    राष्ट्रिय स्वतन्त्र पार्टी भिमाद-५ मा गैह्रे

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८२, शुक्रबार

    दमाैली, ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी भिमाद-५ काे सभापतिमा काशीराम गैह्रे चयन भएका छन् । बिहीबार भएकाे वडा भेलाले गैह्रेकाे अध्यक्षतामा वडा समिति गठन गरेकाे हाे ।

    जसकाे उपसभापतिमा नरेन्द्र श्रेष्ठ, सचिवमा गीता थापा, सदस्यहरुमा ऋषिराम गैह्रे, शाेभाकर लामिछाने चयन भएका छन् ।

    भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विश्व बास्ताेला, नेताहरु विकास सिग्देल, मनाेज अधिकारी लगायत सहभागी थिए ।