दमाैली, ३ असार । तनहुँको व्यास नगरपालिका–३ शिव पञ्चायन मन्दिर नजिकै रहेको बाल उद्यान । ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीको व्यवस्थापनमा रहेको बाल उद्यान आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।