मार्दी खोलाले सतर्कता तह पार गर्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मार्दी खोलाले सतर्कता तह पार गर्यो

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८२, आईतवार

    काठमाडौं, १५ असार । कास्कीको मार्दी खोला सतर्कता तह पार भएको छ । आइतबार साँझ कास्कीस्थित मार्दी खोला लाहाचोक जलमापन केन्द्रमा सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।”

    असार १५, साँझ ५स्३० बजे । कास्की जिल्लास्थित मार्दी खोला लाहाचोक जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” विभागले सूचनामार्फत भनेको छ ।