व्यास नगरपालिकामा भोलि सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगरपालिकामा भोलि सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    २४ असार २०८२, बुधबार

    दमौली, २५ असार । व्यास नगरपालिकामा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । गुरुपूर्णिमाको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    उक्त दिन नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) बन्द रहनेछ ।