बेपत्ता बेलबासका ठकुरीका आफन्तद्वारा प्रहरी कार्यालय अगाडी नाराबाजी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बेपत्ता बेलबासका ठकुरीका आफन्तद्वारा प्रहरी कार्यालय अगाडी नाराबाजी

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८२, सोमबार

    दमाैली, १२ साउन । पाँच दिनदेखि बेपत्ता व्यास नगरपालिका-१३ बेलबासका २६ वर्षीय युवा कमलेश चन्द ठकुरीका आफन्तजनले साेमबार जिल्ला प्रहरी कार्यालय तनहुँ अगाडी नाराबाजी गरेका छन् ।

    ठकुरी साउन ७ गते ऋषिङ गाउँपालिका-१ झापुटारबाट बेपत्ता भएका थिए । उनकाे हालसम्म केही पत्ता लाग्न सकेकाे छैन ।

    पीडित परिवारले प्रहरी कार्यालय अगाडी दाेषीलाई कारवाही माग गर्दै नाराबाजी गरिरहेका छन् ।