एसइइ पुरक परीक्षाका लागि तनहुँमा चार केन्द्र, १७७६ विद्यार्थी सहभागी (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एसइइ पुरक परीक्षाका लागि तनहुँमा चार केन्द्र, १७७६ विद्यार्थी सहभागी (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८२, आईतवार

    दमाैली, १८ साउन । साउन २९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) को पुरक परीक्षाका लागि तनहुँमा चार वटा केन्द्र तोकिएको छ । गत साउन २ गते बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले एसइइ पुरक परीक्षाका लागि चार वटा परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोक्ने निर्णय गरेको हो ।

    पुरक परीक्षामा सहभागी हुने प्राविधिक धारतर्फका सबै परीक्षार्थीका लागि परीक्षा केन्द्र दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

    परीक्षामा साधारणतर्फ एक हजार चार सय ४९ र प्राविधिकतर्फ २७ गरी एक हजार सात सय ७६ परीक्षार्थी सहभागी हुँदैछन् ।

    May be an image of ticket stub, blueprint and text
    May be an image of textMay be an image of blueprint and textMay be an image of ‎blueprint and ‎text that says '‎केन्द्र कोड़ Date Pore विदयालयको नामकोइे. क्र.स. सामेल फोबनं. विद्यालयको नाम नामर्ठेगाना चिद्यारथी सडख्या मावि साधारण प्राचिधिक ४२०१४ 42078 ७४ مع8 E २२ ११ ४२०२६ वडरभग्याड शवसरस्वती मावि ऋपड़ शकर मावि डुपरीवेशी मावि भनुमत्ती मावि भिकार माबि कंषड्पाटन घिरिड ဒခ ११ ၃၀ဒ၀ ४२०३७ 0 ४२०४३ ११ ४२०४७ १९ सरस्वती हिमालय ٣۲۲۲٨ १९ जयदर्गा राम्बाकोर जनज्योति ना.वि. भिमाद (४२०१९) q4006 माउग्ट भिमाद १५ १६ १५ भिमाद 4 १६ ४२११५ माझकोट धवादी .पु.सैनिक १४ १४ ₹७ १७ 3 6 पल्ट्वाद २ لا भिमाद :۲و٩ कामधेनु ध्याचुड ताभुड १६ १९ २१ १६ 5ط कषडपाटन कूल जम्मा o 국산쿠 १७४९ २७ ३८३ ينا٩م‎'‎‎