विष्णु माझीको बहुप्रतीक्षित तीज गीत ‘म त नराउरी’ सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विष्णु माझीको बहुप्रतीक्षित तीज गीत ‘म त नराउरी’ सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०८२, बुधबार

    काठमाडौ, २८ साउन । खुला जीवनबाट बाहिर रहेकी चर्चित गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’ बुधबार सार्वजनिक भएको छ । व्यावसायिक गीतबाट टाढै रहेकी गायिका माझीले तीजको बेला नयाँ गीत लिएर आउने गरेकी छिन् ।

    पति सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको ‘पुतलीको भट्टी–२१’ मा स्वर माझीको रहेको छ । सपना म्युजिकले बजारमा ल्याएको गीतमा ललिता पौडेलले अभियान गरेकी छिन् ।