दाेलखामा भूकम्पकाे धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दाेलखामा भूकम्पकाे धक्का

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०८२, मंगलवार

    काठमाडाै, १७ भदाै । दाेलखाकाे लापिलाङ केन्द्रविन्दु भएर मङ्गलबार दिउँसाे भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसाे ३:१३ बजे ४.१ रेक्टरकाे भूकम्पकाे धक्का महशुस भएकाे हाे ।

    मङ्गलबार नै गाेरखा केन्द्रविन्दु भएर ४ रेक्टरकाे भूकम्प गएकाे थियाे ।