सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर भूकम्प

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०८२, मंगलवार

    काठमाडाै, १७ भदाै । सिन्धुपाल्चाेककाे तलरामराङ केन्द्रविन्दु भएर मङ्गलबार राति ११:२३ बजे भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४ रेक्टरकाे भूकम्पकाे धक्का महशुस भएकाे हाे ।

    यसअघि मङ्गलबार नै दाेलखाकाे लापिलाङ केन्द्र भएर ४.१ र गाेरखाकाे हंशपुर केन्द्र भएर ४ रेक्टरकाे भूकम्प गएकाे थियाे ।