गल्वुवेसीचोकमा स्कोरपियो र स्कुटर ठोक्कियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गल्वुवेसीचोकमा स्कोरपियो र स्कुटर ठोक्कियो

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८२, बिहीबार

    दमौली, १९ भदौ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ गल्वुवेसीचोकमा बिहीबार बिहान स्कोरपियो र स्कुटर ठोक्किएको छ ।

    दमौलीतर्फ आउँदै गरेको स्कोरपियो र सोही दिशामा रहेको स्कुटर ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक घाइते भएको र अस्पताल लगिएको छ । विस्तृत विवरण आउन बॉकी छ ।