


काठमाडौ, २२ भदाै । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको सुरक्षा तैनाथी बढाइएको छ ।
सरकारले दर्ता नभएका फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि उनको सुरक्षा तैनाथी बढाइएको हो । सम्भावित घटना हुन नदिन सुरक्षा तैनाथी बढाइएको बुझिएको छ ।