व्यास नगरपालिकामा तोडफोड, गाडी र मोटरसाइकलमा आगलागी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकामा तोडफोड, गाडी र मोटरसाइकलमा आगलागी

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    दमौली, २४ भदौ । जेनजी आन्दोलनका युवाहरुले व्यास नगरपालिकामा तोडफोड गरेका छन् । मंगलबार बिहानैदेखि आन्दोलनमा उत्रिएका युवाहरुले नगरपालिकामा तोडफोड गरेका हुन् ।

    यस्तै युवाहरुले नगरपालिकाको गाडी र मोटरसाइकलमा आगजनी गरेका छन् ।