राष्ट्रपति पौडेलको दमौलीको घरमा तोडफोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रपति पौडेलको दमौलीको घरमा तोडफोड

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    दमौली, २४ भदौ । जेनजेड युवाहरुले व्यास नगरपालिका-२ अमरापुरीस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरमा तोडफोड गरेका छन् ।

    मंगलबार बिहानैदेखि आन्दोलनमा रहेका युवाहरुले पौडेलको घरमा तोडफोड गरेका हुन् ।