प्रधानमन्त्री ओलीद्वारा राजीनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    काठमाडौ, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएका छन् । स्थित असामान्य बन्दै गएपछि ओलीले मंगलबार दिउँसो राजिनामा दिएका हुन् ।

    प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतल निवासले जनाएको छ ।