तनहुँ कारागारबाट कैदीबन्दी भागे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ कारागारबाट कैदीबन्दी भागे

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    दमौली, २४ भदौ । तनहुँ कारागारबाट कैदीबन्दी भागेका छन् । मंगलबार सॉझ कारागारबाट कैदीबन्दी आफ्ना सामान बोकेर भागेका हुन् ।

    जेनजेडको नाममा दिनभर दमौली बजारमा आन्दोलन चर्कियो । त्यसक्रममा यहॉका अधिकांश सरकारी कार्यालयमा आगजनी भएको छ ।

    सॉझ भने कारागारमा रहेका कैदीबन्दी जेल फोडेर भागेका हुन् ।