बानेश्वर क्षेत्रमा अराजकता मच्चाउने समूहलाई नेपाली सेनाले नियन्त्रणमा लियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बानेश्वर क्षेत्रमा अराजकता मच्चाउने समूहलाई नेपाली सेनाले नियन्त्रणमा लियो

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    काठमाडौं, २४ भदौ । बानेश्वर क्षेत्रमा अराजकता मच्चाउने समूहलाई नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

    आजराति १० बजेदेखि नेपाली सेनाले सुरक्षा व्यवस्थाको जिम्मा लिएको छ। त्यसैक्रममा अराजकता मच्चाइरहेको भन्दै केही युवाहरूलाई नियन्त्रण लिएर घुँडा टेकाएको हो ।

    अवस्था सामान्य पर्न सेना परिचालन गरिएको भन्दै नेपाल सेनाले जनता र प्रदर्शनकारीलाई सहयोगका लागि अपिल समेत गरेको छ ।