दसैं बिदामा तनहुँ अदालत खुल्ला हुने, यी सेवा प्रवाह हुनेछ !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दसैं बिदामा तनहुँ अदालत खुल्ला हुने, यी सेवा प्रवाह हुनेछ !

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०८२, सोमबार

    दमाैली, ६ असाेज । बडादसैंको बिदाको दिनमा पनि तनहुँ जिल्ला अदालत खुल्ला रहने भएको छ । तनहुँ अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न तथा पक्राउ पुर्जी जारी गर्न, अनुमति प्रदान गर्न बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहने जानकारी दिएको छ ।

    अन्य सेवाका लागि भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म तनहुँ अदालत बन्द रहनेछ । न्याय प्रशासन ऐन २०७२ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा उल्लेखित सेवाका लागि अदालत खुल्ला रहने जनाइएको छ ।

    May be an image of text that says 'রীনট Isi हमोर्वी तनहुँ जिल्ला अदालतबाट जारी भएको सचना विजया दशमी, २०८२ सालको उपलक्ष्यमा यही मिति २०८२ असोज ६ गते घटसथापनाका दिनदेखि ऐ.२० गते कोजाग्रत पूर्णिमाको दिनसम्म तनहुँ जिल्ला अदालत बन्द रहने हुँदा न्याय પ્રશાसन ऐन, २०७३ को दफा २६ बमोजिम उत्त अवधिमा पर्ने घटस्थापना, शनिवार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर् तथा पक्राउ पूर्जी जारी गर्, अनुमती प्रदान गर्न विहान 19:00 बजेदेखि अपरान्ह ဒ:၀၀ बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ| गिति: २०८२०६०२ (नन्दप्रसाद आचार्य) खरेस्तेदार (उपसचिव) आहारिय सेरतेदार ti'