


दमौली, ९ असोज । दमौली आसपास बिहीबार बिहानैदेखि एनटिसीको सेवामा समस्या आएको छ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले मर्मतका लागि विद्युत अवरुद्ध गरेसँगै एनटिसीको सेवामा समस्या आएको हो ।
एनटिसीको फोन र डाटा दुवै चलेको छैन । जसले सेवाग्राहीलाई समस्या भएको छ ।