छ घण्टापछि मुग्लिन नारायणगढ सडक सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    छ घण्टापछि मुग्लिन नारायणगढ सडक सुचारु

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८२, सोमबार

    चितवन, १३ असोज । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ ।

    अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । —