बन्दीपुर केबलकार आजदेखि खुल्ला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकार आजदेखि खुल्ला

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०८२, शुक्रबार

    दमौली, १७ असोज । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित बन्दीपुर केबलकार आजदेखि खुल्ला हुने भएको छ । दसैंका कारण सेवा बन्द रहेकामा आज शुक्रबारदेखि सञ्चालनमा आउन लागेको हो ।

    बन्दीपुर हिल अन्तर्गतका सबै सेवा सुरु हुने जनाइएको छ ।