माइतीघरमा प्रदर्शन गर्न गएका डा. निकोलस भुसाल पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माइतीघरमा प्रदर्शन गर्न गएका डा. निकोलस भुसाल पक्राउ

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८२, बिहीबार

    काठमाडौं, २३ असाेज । माइतीघर मण्डलामा प्रदर्शन गर्न गएका जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

    जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई पक्राउ गरिएको हो । हाल माइतीघर परिसरमा सुुरक्षाकर्मीहरुलाई बाक्लो संख्यामा परिचालन गरिएको छ ।

    जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो । तर स्थगित गरिसकेको जनाएको छ ।