


दमौली, ८ मंसिर । जेसीआई व्यास नगरको ३२ औ वार्षिक साधारणसभा एवं ३१ औ शाखा अधिवेशन मंसिर १३ गते हुने भएको छ ।
अधिवेशनले जेसीआई व्यास नगरको वर्ष २०२५/२६ का लागि नयॉ नेतृत्व चयन गर्ने अध्यक्ष सुमित ढुंगानाले जानकारी दिए ।
अध्यक्षका लागि अजर नागिला र पूर्ण विक प्रतिस्पर्धी छन् ।
