


दमाैली, ८ मङ्सिर । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिकाे उपाध्यक्षमा श्रीराम कार्की चयन भएका छन् । क्याम्पस सञ्चालक समितिकाे बैठकले सदस्य रहेका कार्कीलाई उपाध्यक्ष बनाएकाे हाे ।
कार्की अघिल्लाे क्याम्पस सञ्चालक समितिमा पनि उपाध्यक्ष थिए ।
