जेसीआई व्यास नगरको अध्यक्षमा नागिला निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेसीआई व्यास नगरको अध्यक्षमा नागिला निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०८२, शनिबार

    दमौली, १३ मंसिर । जेसीआई व्यास नगरको अध्यक्षमा अजर नागिला निर्वाचित भएका छन् । शनिबार सम्पन्न जेसीआईको अधिवेशनबाट नागिला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

    कार्यकारिणी उपाध्यक्षमा सुनिल श्रेष्ठ र सुरेश कुमार श्रेष्ठ, उपाध्यक्षमा अनिल कुमार श्रेष्ठ, मनोज राउत, जगदिश काफ्ले र सन्तोष दाहाल निर्वाचित भएका छन् ।

    यस्तै महासचिवमा प्रताप पण्डित मनोनित भएका छन् ।