हिसान तनहुँको अध्यक्षमा कार्की, सचिवमा श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हिसान तनहुँको अध्यक्षमा कार्की, सचिवमा श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १ पुष २०८२, बुधबार

    दमौली, २ पुस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) तनहुँको अध्यक्षमा मिनबहादुर कार्की चयन भएका छन् । दमाैलीमा बुधबार सम्पन्न संघकाे प्रथम अधिवेशनबाट कार्कीकाे अध्यक्षतामा समिति गठन गरिएकाे हाे ।

    उपाध्यक्षमा हरिचन्द्र अधिकारी, सचिवमा सन्देश नारायण श्रेष्ठ र कोषाध्यक्षमा सुरेश पौडेल चयन भएका छन् । सदस्यहरूमा इन्जिनियर तारा भट्टराई, परशुराम अधिकारी र गोविन्दप्रसाद खनाल चयन भएका छन् ।