एमाले महाधिवेशन- अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले महाधिवेशन- अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता

    खबरपुञ्ज संवाददाता

    २ पुष २०८२, बिहीबार

    काठमाडौं, ३ पुस । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् ।

    मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७  मत छ ।