दमौली, १७ माघ । नेपाल मगर संघ, जिल्ला समन्वय समिति तनहुँको १७औँ जिल्ला अधिवेशनबाट हर्कबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न अधिवेशनबाट उनी अध्यक्ष चुनिएका हुन् ।
यस्तै सचिवमा अमर थापा निर्वाचित भएका छन् ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.