निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०८२, बिहीबार

    काठमाडाै, २१ फाुन । निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ।  निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मतदान भएको बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।

    केही ठाउँमा मतदान भइरहेको पनि उनले बताएका छन्।  मतदानको समय साँझ ५ बजेसम्म निर्धारण गरिएको थियो।  उक्त समयमा मतदान स्थल प्रवेश गरिसकेकाहरूले भने मतदान गर्न पाउनेछन्।