चितवन-१ मा एमालेको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवन-१ मा एमालेको अग्रता

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०८२, शुक्रबार

    चितवन, २२ फागुन । चितवन-१ मा मतगणना सुरू भएको छ। मतगणनाको प्रारम्भमा नेकपा (एमाले)ले अग्रता लिएको छ।

    यहाँ एमालेका उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत पाएका छन्।

    कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १९६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले ७१ मत पाएका छन्।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का कृष्ण पन्तले ६२ मत पाएका छन्।