


मुस्ताङ, २२ फागुन । मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली ३३०७ मत सहित निर्वाचित भएका छन् । नेकपा एमालेका इन्द्रधारा डादु विष्टले १८०६ , रास्वपाका अधितीय चन्द्र थकालीले ७५९, राप्रपाका कमला लालचनले १६१ र नेकपाका ङटुक गुरुङले १५१ मत प्राप्त गरे ।