जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०८२, मंगलवार

    पाेखरा, २६ फागुन । पोखरा महानगरपालिका-१९ अकलादेवीबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ८ सय ५५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।