सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०८२, आईतवार

    काठमाडौ, १ चैत । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छन् ।

    जाँदाजाँदै उनले स्वकीय श्रेष्ठलाई कोषको अध्यक्षमा मनोनीत गरेकी हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले मनोनयन गर्ने प्रावधानबमोजिम नै मनोनयन गरिएको हो ।