अर्थमन्त्री डा. वाग्लेद्वारा शपथग्रहण, दोस्रो वरियता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अर्थमन्त्री डा. वाग्लेद्वारा शपथग्रहण, दोस्रो वरियता

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८२, शुक्रबार

    दमौली, १३ चैत । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले अर्थमन्त्री पदको शपथग्रहण गरेका छन् । बालेन्द्र साहको नेतृत्वको सरकारमा दोस्रो वरियताका रुपमा वाग्लेले अर्थमन्त्री पदमा शपथग्रहण गरेका हुन् ।

    डा. वाग्ले तनहुँ १ बाट ३८ हजार ४० मतसहित निर्वाचित भएका थिए ।