


काठमाडौ, १३ चैत । जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
पहिलो क्याविनेटले कार्की आयोगको प्रतिवेदनमा सुरक्षाकर्मीको हकमा अध्ययन समिति बनाउने । दलका नेतालगायतका अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
सुरक्षा निकायहरुको हकमा भने छानबिन समिति बनाउने निर्णय भउको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराए ।