प्रधानन्यायधीश शर्माले लिए शपथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानन्यायधीश शर्माले लिए शपथ

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०८३, मंगलवार

    काठमाडौ, ५ जेठ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ दिलाएका हुन् ।