मादीले बगाएर गुड्डु बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मादीले बगाएर गुड्डु बेपत्ता

    खबरपुञ्ज संवाददाता

    २० असार २०८३, आईतवार

    दमौली, २१ असार । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाएर बेपत्ता भएका एक जना फेला पर्न सकेका छैनन् । नुहाउने क्रममा शनिबार नदीले बगाएका भारत रक्सौल घर भएका बुद्ध कुमार फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    दमौलीस्थित एक मोटरसाइकल वर्कशपमा मिस्त्री काम गर्ने उनको खोजतलास भइरहेको प्रहरीले जनाएकाे छ ।