च्याम्पियन्स लिग ड्र : समूह चरणमै मेस्सी भर्सेस रोनाल्डो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    च्याम्पियन्स लिग ड्र : समूह चरणमै मेस्सी भर्सेस रोनाल्डो

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७७, शुक्रबार

    एजेन्सी: च्याम्पियन्स लिगको नयाँ सिजनको ड्र सार्वजनिक भएको छ । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी एकै समूहमा परेका छन् । युभेन्टस र बार्सिलोना समूह जीमा परेका हुन् ।

    उता, डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख एथ्लेटिको म्याड्रिडसँगै समूह एमा परेको छ । रियल म्याड्रिठ इन्टर मिलानसँगै समूह बीमा परेको छ ।

    चेल्सी युरोपा लिग विजेता सेभियासँगै एकै समूहमा रहेका छ समूह डीमा म्यान्चेस्ट सिटीसँगै पोर्टो र मार्से रहेको छ ।

    चेल्सी युरोपा लिग विजेता सेभियासँगै एकै समूहमा रहेका छ समूह डीमा म्यान्चेस्ट सिटीसँगै पोर्टो र मार्से रहेको छ ।