बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्…

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७७, शनिबार

    तनहुँ : बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्…’ गायक रामकृष्ण ढकालको यो गीत यतिबेला सर्वसाधारणका लागि वास्तविकता बनेको छ । जाडो मौसम नजिकिँदै गर्दा यतिबेला जिल्लाका विभिन्न भागबाट सेताम्य हिमालहरु देखिन थालेको छ ।

    कोरोना महामारीको तनावका बीच मन नै लोभ्याउने हिमालका लहरहरु देख्न पाउँदा एकछिन भएपनि सबैले दुःख र पीडालाई अवश्य बिर्सनेछन् । हेरौँ केही तस्विरः