बसको ढोकाबाट खसेर घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    बसको ढोकाबाट खसेर घाइते

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०७७, मंगलवार

    तनहुँ: तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुमा बसको ढोकाबाट खसेर मङ्गलबार एक युवा घाइते भएका छन् । गोरखाबाट पोखरा जॉदै गरेको ना५ख ४६७ नम्बरको बसको ढोकाबाट खसेर म्याग्दे गाउँपालिका-७ का १६ वर्षीय सोनम थापा घाइते भएका हुन् ।

    मान्छे ओराल्ने क्रममा थापा ढोकाबाट खसेको प्रहरीले जनाएको छ । घाइतेलाई म्याग्दे पोलिक्लिनिकमा सामान्य उपचार पश्चात् पोखरा पठाइएको छ ।