दुलेगौडामा ग्लोवल आइएमई बैङ्कको शाखा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दुलेगौडामा ग्लोवल आइएमई बैङ्कको शाखा

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०७७, सोमबार

    तनहुँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा नयॉ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसगँ बैकंको शाखा कार्यालयको सङ्ख्या २६३ पुगेको छ ।

    सबै क्षेत्र र वर्गमा बैङ्किङ पहुँच पुर्याउने उदेश्यले बैङ्कले विभिन्न शाखा, एक्सटेन्सन, काउण्टर तथा शाखारहित बैकिङ सेवा मार्फत् ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।